७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

कपिलवस्तुमा कालानिमक धान खेती हराउँदै

दीपा महत, कपिलवस्तु, ११ कार्तिक । पछिल्लो समय कालानीमक धान कपिलवस्तुमा हराउदै गएको छ । जिल्लाको पहिचानको रुपमा स्थापित कालानिमक धान खेती गर्न छाडेपछि हराउदै गएको हो । कालानिमक धानको चामल पकाउँदा मगमग वासना आउने, खाना मिठो हुने र मंहगोमा विक्री हुने धान उत्पादनमा कमी हुदै गएपछि बर्षेनी हराउदै गएको छ । अरु धानको तुलनामा…