१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

शनिबार देखि परेको बर्षाले किसानलाई राहत

कपिलवस्तु, १६ साउन । शनिबार देखि परेको बर्षाको कारण किसानलाई केहि राहत महसुस भएको छ । जसोतसो धान रोपेका किसान र अझै धान रोप्न नपाएका किसानलाई प्रयाप्त बर्षा भएपछि राहत मिलेको हो । असार तेस्रो साता प्रयाप्त बर्षा भएको भएपनि त्यस यता कपिलवस्तुमा बर्षा भएको थिएन । लगातारको चर्को गर्मि संगै खेतको धाँजा फोटेको थियो…