१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

लुम्बिनी छोटी भंसारमा आंशिक राजस्व बृद्धि

लुम्बिनी, १० भदोै । रुपन्देहीको बन्द नाका कालीदह स्थित लुम्बिनी छोटी भंसार कार्यालयले राजस्व संकलन कार्यमा बृद्धि गरेको छ । भन्सार कार्यालयले सार्बजनिक गरेको मासिक तथ्यााक अनुसार गतबर्षको साउन महिनामा चार लाख ३६ हजार दुईसय १४ रुपैया मात्र राजस्व उठेकोमा यस बर्षको साउन महिनामा चारलाख ४५ हजार सात सय ११ रुपैया राजस्व संकलन गरेको बताइएको…