१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

पहलमानपुरमा दुना प्लेट बनाउने उद्योग संञ्चालन

धनराज कटेल, कैलाली, २६ भाद्र । कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर १० पहलमानपुरमा कागजको दुना तथा प्लेट बनाउने उद्योग संञ्चालनमा आएको छ । विहान बेलुका घरमै काम गरी बाकी समय दुना तथा प्लेट बनाउने सकिने संचालक श्याम चौधरीले बताए । ५० हजारमा मेसिन खरिद गरी हाल दुना बनाउन सूरु गरेको र केही दिनमै प्लेट बनाउने…