३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

प्लाष्टिककाे चामलकाे परिक्षण हुदै, सम्भवत अाज रिपाेर्ट अाउने

काठमाडौं, असार ३०। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बिक्री गरेको भन्ने विषयमा अनुसन्धान थालेको छ । विभागले प्लास्टिक मिसिएको भनिएको चामलको ल्याब टेस्ट गरिरहेको छ । परीक्षणको रिपोर्ट शुक्रबार (अाज) दिउसाे सम्ममा आइसक्ने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । महानिर्देशक कर्णले खुला सिमानका कारण भारतबाट मिसावटयुक्त चामल आउने सम्भावना…