२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

भैरहवाबाट दशैँका लागि नयाँ नोट वितरण सुरु

भैरहवा, २९ भदौ । नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय भैरहवा (सिद्धार्थनगर) ले हिन्दु धर्मालम्वीको दशैँ पर्वका लागि नयाँ नोट वितरण सुरु गरेको छ । बैंकले भदौ २८ गते देखि असोज १० गतेसम्म नयाँ नोट सटही गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको भैरहवा शाखाले सर्वसाधरणहरुका लागि २ वटा काउन्टरबाट ५, १०, २०, ५० रुपैयाँको २र२…