दीपक अनुरागी । प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्ति कार्ल माक्सले ३० बर्षको उमेरमा कम्युनिष्ट घोषणा पत्र लेखे । ४१ बर्ष बाँचेका मदन भण्डारी शक्तिशाली कम्युनिष्ट पार्टीको महासचिव मात्र बनेनन्, ‘जननेता’को नाम युगौयुगसम्म कमाए । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विपि कोइराला जम्मा ४६ बर्षको उमेरमा मुलुकको बागडोर…