कृष्ण भुसाल । अन्तर्राष्ट्रिय न्यायलय (International Court of Justice) संयुक्त राष्ट्रसंघको न्याय सम्बन्धि प्रधान अंग हो । यस्को स्थापना ३ अप्रिल १९४६ मा भएको हो । यस्को मुख्यालय नेदरल्याण्डको हेग सहरको पिस प्यालेसमा रहेको छ । अन्तर्राष्ट्रिय न्यायलय संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय १४ अन्तर्गत रहि स्थापना भएको हो । संयुक्त राष्ट्रसंघको धारा ९२ देखि ९६…