१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

क्रिकेट उपलब्धि संस्थागत गर्न लगानी बढाऊ

मायादेवी अनलाइन । एक दिवसीय क्रिकेटमा नेपालले सोमबार इतिहास रचेको छ । ३० बर्षपछि पाएको एकदिवसीय मान्यताको उपलब्धिलाई रक्षा गर्दै नेपालले युएइविरुद्ध जित मात्र निकालेन पहिलो एक दिवसीय सिरिजको उपाधि रक्षा गरी सारा नेपालीलाई खुसी तुल्यायो । यो जितमा कप्तान पारस खड्काले कीर्तिमानी शतक बनाए । सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा…