१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

‘हाम्रो बाटो लामो र आंशिक रुपमा अज्ञात पनि छ’– चे ग्वेभारा

चे ग्वेभारा ।नयाँ समाजको निर्माणको प्रक्रियामा त्यस नयाँ समाजले अतीतसँग निकै ठूलो र कठिन प्रतियोगिता गर्नुपर्ने हुन्छ । यो प्रतियोगिता वैयक्तिक चेतनामा परिलक्षित हुन्छ, जुन चेतना भनेको व्यक्तिलाई एकलकाँटे बनाउने दिशातिर केन्द्रित शिक्षा र लालन–पालनको पद्धतिद्वारा घेरिएको हुन्छ । यसका साथै यो प्रतियोगिता वणिक सम्बन्ध यथावत रहिरहने कारणले संक्रमणकालको स्वरुपअनुरुप पनि स्पष्ट रुपमा देखा पर्दछ…