एजेन्सी ।युद्धविरामको घोषणापछि पनि इजरायल र प्यालेस्टाइनबीच तनाव कम भएको छैन । युद्धविरामको घोषणापछि पनि इजरायली सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच गाजा क्षेत्रमा झडप भएको हो ।११ दिनको हिंसात्मक गतिविधिपछि दुवै पक्षले शुक्रबार बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै…