२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

किशोर किशोरीलाई स्वास्थ्य शिक्षा

रामपुर, पाल्पा, ८ पुस । (रासस) ‘विहेवारी बिस वर्ष पारी’ भने पनि पाल्पा जिल्लामा अझैपनि उमेर नपुग्दै विवाह हुने क्रममा कमी आउन सकेको छैन । उमेर नपुग्दै अर्थात् किशोरावस्थामा नै विवाह गरेर घरजम गर्नेको संख्या अहिले पनि उत्तिकै छ । किशोर किशोरी विवाहलाई कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले उनीहरुलाई लक्षित गरेर स्वास्थ्य शिक्षा कार्यक्रम…