२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

लुम्बिनी कांग्रेसको घोषणापत्र सार्वजनिक, बुद्धजन्मस्थल केन्द्रमा

बुटवल ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशले कृषि, पर्यटन, उद्योग, व्यापार, ऊर्जा तथा सिँचाईलाई प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास गर्दै स्वरोजगारी सिर्जनाका लागि महत्वपूर्ण कर्याक्रम ल्याउने घोषणा पत्रमा उल्लेख छ। नेपाली कांग्रेस लम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बिहीबार एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्र…