मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु ३ मा नेकपा एमालेका उम्मेदवार मंगल प्रसाद गुप्ता विजयी हुनुभएको छ । गुप्ताले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहलाई पराजित गर्नुभएको हो । गुप्ता र शाहको मतान्तर ३ हजार ६३७ छ । गुप्ताले २२ हजार ६१९ मत पाउँदा शाहले १८ हजार ९८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शाहलाई…