१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

‘पिरिम पर्या छन्’ फिल्मको पोस्टर सार्वजनिक

मायादेवी अनलाइन, काठमाडौं ।  कमेडी फिल्म पिरिम पर्या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् । निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका…