माधव बेल्वासे, कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक तिज महोत्सव हुने भएको छ । शिवराज नगरपालिका १ शिवपुरमा रहेको मनकामना सामुदायिक बन उपभोक्त समुहको आयोजनामा यहि भाद्र २४ गते देखी २६ गते सम्म आयोजना हुन लागेको हो । महोत्सवमा तिज गित प्रतियोगीता समेत आयोजना हुने आयोजक समितिले जनाएको छ । समृद्धीको लागि बन विकाश भन्ने नारा…