१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

पाचौं दिनमा प्रतिक्षा बाहिरिइन

कपिलवस्तु, २८ मंसिर । “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मा सातौं कपिलवस्तु डान्स आइडल रोचक बन्दै गएको छ । वुधवार भएको प्रतिष्पर्धामा प्रतिक्षा क्षेत्री बाहिरिएकी छन । अब विहिवार मोनिका हमाल, निरुवा कुवँर, सुजन परियार, सनिला कार्कि, दिव्या थापा, अशोक जि.शी., दिव्यासा सेन, शुसिल…