१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

मिस एण्ड मिस्टर उपाधि विजेताको भावी योजना के ?

हरि अधिकारी, कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक आयोजना गरिएको सौन्दर्य प्रतियोगिताको उपाधी एलिसा मल्ल र रुपेश नेपालीले हात पारेका छन् । मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ को विजेतामा मिस तर्फ एलिसा मल्लले ताज पहिरिएकी छन् भने मिस्टर तर्फ रुपेश नेपाली विजेता बनेका छन् । कपिलवस्तुको सिद्धार्थ क्याम्पस वाणगंगामा शनिबार राती सम्पन्न मिष्टर एण्ड मिस कपिलबस्तु…