मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु डान्स आइडल जिल्लाको सर्वाधिक चर्चा बटुलेको रियालिटी सो हो । नवौ कपिलवस्तु महोत्सव अन्र्तगत संचालित आइडल सातौं संस्करण सम्म आइपुग्दा यसको चर्चा राष्ट्रिय रुपमै फैलिएको छ । विशेषगरि कपिलवस्तु डान्स आइडलमा विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाउने गरेका छन् । विद्यार्थीले आइडलमा सहभागीता जनाए संगै विद्यालयहरु पनि आफ्ना विद्यार्थी जिताउन संस्थागत रुपमै…