मायादेवी अनलाइन । नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ । यद्यपि यी क्यान्सर रोगीको संख्या पनि कम नभएको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी डा. दिभा श्रेष्ठ बताउँछिन् । सामान्यतया मानिसको शरीरमा कोशिकाको साधारण विभाजन हुन्छ । क्यान्सरमा अनियन्त्रित कोशिकाको वृद्धि हुन्छ । त्यो फ्याक्टरलाई चाहेर पनि रोक्न सकिँदैन । डा.दिभाका…