२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

के हो स्वाइन फ्लु ? (लक्षण र बच्ने उपाय सहित)

मायादेवी अनलाइन, काठमाडौं । के हो स्वाइन फ्लु ? अहिलेको मौसम नै मानिसहरुलाई रुघाखोकी लाग्ने र सामान्य बिरामी हुने खालको छ । मौसम परिवर्तनको यो समयमा अधिकांस मानिसहरुमा सिजनल फ्लु अर्थात मौसमी रुघाखोकी लाग्ने गर्दछ । स्वाइन फ्लु पनि त्यस्तै रुघाखोकीको एक प्रकार मात्र हो । यो मौसममा अन्य रुघाखोकीका बिरामी हरेक दिन भेटिएकोजस्तै स्वाइन…