२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अर्घाखाँचीमा भाइरल ज्वरोको बिरामी तेब्बरले बढे

अर्घाखाँची, १३ भदौ । अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ । अहिले दैनिक रुपमा जिल्ला अस्पतालको ओपिडीमा एक सय २० देखि एक सय ५० भन्दा बढी…