किरणमान व्रजचार्य, कपिलवस्तु १९ साउन । यस बर्ष कपिलवस्तु सहित देशभर बाट १ हजार २ सय मुस्लिम धर्मावलम्बी हज यात्राका लागि जाने भएका छन् । केन्द्रिय हज कमिटी बैठकले विभिन्न २९ जिल्लाबाट उनीहरुलाई हज गर्न जान छनौट गरेको हो । अघिल्लो वर्षको वर्षको तुलनामा यस वर्ष २ सय कोटा थप गरिएको हो । अघिल्लो वर्ष…