डा. दिव्यासिंह शाह, मिर्गौला रोग विशेषज्ञ, शिक्षण अस्पताल सरकारले निःशुल्क डायलाइसिसको घोषणा गरेपछि बिरामीहरुले सुविधा पाएका छन् । त्यसबाट उनीहरुलाई केही राहत भएको छ । अस्पतालहरुमा पनि बिरामीको चाप निकै बढेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तोकमा २० वटा डायलाइसिस मेसिन ल्याउने भनिए पनि बल्लबल्ल पाँच वटा मेसिन ल्याउने निर्णय भयो । अस्पतालमा कार्यरत…