१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

पाल्पाः पहिरोले घर पुर्‍यो, ६ जना बेपत्ता

पाल्पा । पाल्पामा पहिरोले पुरिएर बिहिवार ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए । उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले…