२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

हराएकी महिला मृत फेला

शिवलाल सुवेदी, गुल्मी । गुल्मीमा पाचँदिन देखि हराएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन । जिल्लाको गुल्मीदरबार गाउँपालिका–३, कमलपोखरी निवासी ५० वर्षीय सावित्रा मगर मृत अवस्थामा फेला परेकी हुन । सावित्राको शव चन्द्रकोट गाउँपालिका–७ स्थित बडिगाढ खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक कुमार वस्नेतले जानकारी दिनुभयो । सावित्रा…