लक्ष्मण पोखरेल बुटवल, २३ भाद्र । बुटवलको फुलवारीमा निर्माण गर्न थालिएको भारतीय स्थायी पेन्सन क्याम्प रोक्न बुटवलबासीले आग्रह गरेका छन् । सरकारले क्याम्पको लागि जग्गा दिने निर्णय गर्दा जीतगढीको संवेदनशीलतालाई बिर्सेको भन्दै निर्णय सच्याउन नागरिक अगुवाहरुको माग छ । निर्णय नसच्चिए क्याम्प निर्माण रोक्नकै लागि आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । बटौली संरक्षण सम्बद्र्धन…