सलिम अन्सारी, प्यूठान, २ असोज । १३ वर्षिय वालिकालाई २८ वर्षिय पुरुषसंग विवाह गराईएको मुद्घालाई पैसामा मिलाउन खोजिएको भन्दै नेकपा निकट अखिल (क्रान्तिकारी) प्यूठानले ’वालविवाह विरुद्घको विरोध ¥याली’ गरेको छ । जिल्ला सदरमुकाम खलंगास्थित पार्टिचोकमा आयोजित ¥यालीमा विद्यार्थीले वालविवाहको विरुद्घमा नारावाजि गरेका थिए । माण्डवि गाउपालिका १ कि १३ वर्षिय वालिकालाई विवाह गराईएको मुद्घा जिल्ला…