२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

भुसाललाई जेलमुक्त गराउन रकम संकलन अभियान

नवलपरासी, ३१ असोज । झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ । उनलाई मुक्त गराउन साउदीको डेढ लाख रियल लाग्ने भएको छ । उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनु पर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी…