१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

रुपन्देहीमा एक हजार हेक्टर क्षेत्रफलको धान खेत ढुवानमा

भुवन पाण्डे, भैरहवा, ३१ साउन । शुक्रबारदेखि परेको अभिरल वर्षाका कारण रुपन्देहीमा करिव एक हजार हेक्टर क्षेत्रफलमा लगाएको धान खेत ढुवानमा परेको छ । ढुवान भएको मध्य एक सय ५० हेक्टर क्षेत्रफलमा लगाएको खेत नष्ट भएको कृषि विकास कार्यालयले जनाएको छ । तिनाउ, रोहिणी र दानव नदिमा आएको बाढी खेतमा पसेपछि नदी आसपासका क्षेत्रहरुमा क्षती…