३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

पाल्पाका दुई विद्यालयलाई इन्टरनेशनल स्कुल अवार्ड

पाल्पा, १८ भदौ । पाल्पा जिल्लाका दुई संस्थागत विद्यालयले ‘ब्रिटिस काउन्सिल इन्टरनेसनल स्कुल अवार्ड’ पाएका छन् । अवार्ड पाउनेमा सदरमुकाम तानसेनस्थित बेथल इङ्लिस बोर्डिङ स्कुल र माथागढी गाउँपालिका–३, सराईस्थित माउण्टभ्याली इङलिस स्कुल ले अवार्ड जितेका हुन् । ब्रिटिस काउन्सिल र शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने सो अवार्डमा देशभरका १०० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालय प्रतिस्पर्धामा…