लक्ष्मण पोख्रेल, बुटवल, २२ भदौं । मौखिक नियुक्तीको आधारमा काम गरेका ज्यालादारी कर्मचारीको आन्दोलनका कारण लुम्बिनी विकास कोष दश दिनदेखि बन्द भएको छ । प्रशासनिक कामकाज ठप्प हुदा समेत समस्या समाधानको पहल भएको छैन । हालै समयावधी सकिएका उपाध्यक्ष सिद्धार्थ महर्जनले ५४ जना मजदुरलाई मौखिक रुपमा काम गर्न भनेको मजदुरहरुले बताएका छन् । ती मध्ये…