अर्घाखाँची, २० भदौ । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको जलुके नौमुरेमा परापूर्व कालमा लेखिएको शिलालेख फेला परेको छ । शीतगंगा नगरपालिकाको रातामाटा नौमुरेमा एउटा ढुङ्गामा परापूर्व कालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ साल चैत्र १३ गते रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री नौमुरे जलविद्युत आयेजना स्थल हेर्न…