१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सैनामैना नगरपालिकाको बजेट रु ५४ करोड

तिलोत्तमा (रुपन्देही), ८ भदौ । सैनामैना नगरपालिकाले आव २०७४÷०७५ का लागि रु ५४ करोड ६७ लाखको बजेट पारित गरेको छ । नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो । सडक पूर्वाधार निर्माण प्राथमिकता दिँदै नगर…