कपिलवस्तु, २० भदौ । नेपाल राष्ट्रिय वुद्धिजिवी संगठन अर्घाखाँचीको अध्यक्षमा माधव खनाल निर्वाचित हुनु भएको छ । संगठनको तेस्रो सम्मेलनले खनालको अध्यक्षतामा २५ सदस्सीय कमिटि निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा खिम प्रसाद दोमासे, जगनाथ गौतम, रमा खनाल , सचिवमा वलवहादुर रायमाझी, सहसचिवमा टोपलाल पाण्डे, कोषाध्यक्षमा सिता श्रीपाली सुनार रहनु भएको छ । त्यसै गरि…