२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

नदीजन्य पदार्थ खुलेसंगै टिप्पर र ट्याक्टरबाट बच्नै गाह्रो, असुरक्षित बन्दै सडक यातायात

मायादेवी अनलाइन, बाणगंगा ।नदीजन्य पदार्थ खुलेसंगै सडक यातायात असुरक्षित बन्न थालेको छ । कपिलवस्तुका प्रायजसो सबै स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाएका छन् । नदीजन्य पदार्थ खुलेसंगै दैनिक सयौं ट्याक्टर, टिप्पर सडकमा हिड्छन् । साँघुरो सडकले दुर्घटनाको जोखिम रहदै आएको अवस्थामा ट्याक्टर, टिप्परको अस्वभाविक प्रतिस्पर्धाले दुर्घटनाको जोखिम बढेको हो । छिटो गन्तव्यमा पुग्ने र धेरै…