बाबुराम रायमाझी, जितपुर । कपिल आरोग्य मन्दिर कपिलधाम (धार्मिक वन) कपिलवस्तुको ८ औँ वार्षिक साधारण सभा विहीवार भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले संस्थाले गरेका उल्लेख्निय कार्यको प्रशंसा गर्दै कपिलधाम क्षेत्र, वडा, गाउँ, नगर, जिल्ला तथा प्रदेश हुँदै राष्ट्र तथा अन्र्तराष्ट्रिय सम्म पहिचान बनाउँन सफल हुने दाबी गर्नुभएको छ…