२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आगामी महाधिवेशनमा कोइराला परिवारबाटै सभापतिको उम्मेदवार : महामन्त्री कोइराला

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले पार्टी सभापतिलाई धेरै अधिकार दिन नहुने बताउनु भएको छ । रिपोर्टर्स क्लब पाँच नम्बर प्रदेशले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले मुलुक संघियतामा गएपछि पार्टीलाई पनि संघीय संरचनामा लैजानु आवश्यक रहेको बेला सभापतिमा अधिकार केन्द्रीत गर्न खोजे पार्टि नै चल्न नसक्ने बताउनुभयो । समय मै…