प्रेमनारायण आचार्य, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझिको नाम सिफारिस भएको छ । कार्यदलले बौद्धिक र निष्ठावान नेताको रुपमा जिल्लामा स्थापित भुसालको नाम सर्वसम्मत अध्यक्षमा सिफारिस गरेको छ । उहाँले नेकपाको नेतृत्व गर्ने भएपछि पार्टीको तल्लो तह सम्मका कार्यकर्ता निक्कै उत्साही भएका छन् । त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा…