१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

प्रदेश प्रमुख र मुख्यमन्त्रीको शुभकामना सन्देश

बुटवल । प्रदेश ५ का प्रमुख उमाकान्त झाले चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आजको दिनमा जनताले सुशासनको अनुभूति गरी राष्ट्रिय एकता अझ बलियो भएर समृद्ध प्रदेश सुखी नेपालीको अवधारणा सार्थक हुने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको आन्दोलनमा ज्यान उत्सर्ग गर्नुभएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत…