३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

मुलुक गणतन्त्रमा प्रवेश गरेपछि आदिवासी जनजातीका अधिकार बढी संरक्षण : सांसद पन्थी

सिर्जना थारु, कपिलवस्तु । प्रदेश ५ का सासंद विष्णु पन्थीले आदिवासी जनजातिहरुले आफ्नो विकास आफै बाट गर्नु पन बताउनु भएको छ । विश्व आदिवासी दिवसको अवसरमा हिजो बाणगंगा नगरपालिका ८ बोडगाँउमा आयोजित नेपाल आदिबासी महासंघ जिल्ला समन्वय परिषद कपिलवस्तुले गरेको २४ औं बिश्व आदिबासी दिबस कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख…