चितवन । विप्लव समूहले आव्हान गरेको बन्दमा संलग्न भएको भन्दै चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख सुशिलसिंह राठौरका अनुसार सोमबार राति १२ बजेदेखि विहान ४ बजेको बीचमा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई ढुङ्गा, लाइट सहित समातेको छ । शंकास्पद गतिविधिमा रहेनरहेको बारेमा आवश्यक…