बाँके । प्रदेश नम्बर पाँचका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई पितृशोक परेको छ । बाँकेको कोहलपुर नगरपालिका–१३ चप्परगौरी निवासी मन्त्री पौडेलका ७१ बर्षिय बुवा बाबुराम पौडेलको गएराती निधन भएको हो । लामो समयदेखि घाटीको समस्याबाट पीडित बाबुरामको भारतको लखनउमा उपचारका क्रममा राती ११ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको…