१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तराईका जिल्ला जाने

काठमाडौं, भदौ २५ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न मंगलबारदेखि प्रदेश नम्बर २ का जिल्लामा जानुहुने भएको छ । नेपाली कांग्रेसक सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवा सोमबार काठमाडौंबाट वीराटनगर हुँदै प्रदेश नम्बर २ का जिल्ला जाने र शुक्रबार वीरगञ्ज हुँदै काठमाडौं फर्किने उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । ४ दिनमा…