गुल्मी, १९ भदौ । गुल्मी जिल्लाका दुई प्रमुख विद्यार्थी संगठनहरुको जिल्ला सम्मेलन असोजको पहिलो हप्ता हुने भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघको १२ औं जिल्ला अधिबेशन असोज ३ र ४ गते हुने छ भने एमाले निकट अनेरास्ववियुको २३ औं जिल्ला सम्मेलन ४ र ५ गते हुने भएको छ । सम्मेलन तथा अधिबेशनको दुवै…