२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

ला लिगामा बार्सिलोनाको तेस्रो हार

काठमाडौँ ।ला लिगामा बार्सिलोनाको अर्को हार भएको छ। शनिबार भएको खेलमा बार्सिलोना भिल्लारियलसँग ५–३ ले हारेको हो। ४१औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गरेर सुरुवाती अग्रता दिलाएका भिल्लारियलले ५४औँ मिनेटमा इलियास अखोमाचमार्फत अर्को गोल थप्यो। यसरी २–० ले पछि परेको बार्सिलोनाले पछि ३–२ को अग्रतासमेत लिएको थियो। तर त्यसलाई जोगाउन नसक्दा हार खान बाध्य भयो। खेलको…