काठमाडौं ।स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोविरुद्ध २-१ को पुनरागमनसहितको जित हात पार्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो । पछिल्लो तीन सिजनमा बार्सिलोना नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । सन् २०२०-२१ मा अन्तिम १६ मा पगेको बार्सिलोनाले…