३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

रोकेको एकै गोलमा बार्सिलोना विजयी

काठमाडौँ ।स्पेनिस ला लिगाअन्तर्गत बुधबारको प्रतिस्पर्धामा बार्सिलोनाले ओसासुनालाई हराएको छ। युवा ब्राजिलियन खेलाडी भिटर रोकेले गरेको पहिलो गोल नै बार्सिनलोनाको जितका लागि निर्णायक भएको हो। रोकेले खेलको ६३औँ मिनेटमा खेलको गोल गरेका थिए। एक मिनेटअघि मात्रै उनी मैदान प्रवेश गरेका थिए। उनले जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गरेका थिए। चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा १० अंक…