२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

पाकिस्तानलाई हराउँदै श्रीलंका च्याम्पियन

काठमाडौं । आयोजक श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि मोहमद रिजवानले…