मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । विगत भाडाको घरबाट सेवा दिदैं आएको नगरपालिकाले आफ्नो भवनबाट सेवा दिन थालेको हो । नगरपालिकाले राष्ट्रिय माविको पछाडि निर्माण भएको सभाहललाई कार्यालय भवन बनाएको नगरपालिकाले जनाएको छ । चन्द्रौटा बजारमै रहेको नगरपालिकाको कार्यालय अबदेखि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट पछाडि पट्टी रहने छ…