मायादेवी अनलाइन, बाणगंगा ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले जेष्ठ नागरिकको ज्ञान, सिप र अनूभवलाई बिर्सन नहुने बताएका छन् । जेष्ठ नागरिकका अनूभव र युवाहरुको जोस जाँगरलाई प्रयोग गरेर मात्र देश विकास गर्न सकिने भन्दै जेष्ठ नागरिकलाई सम्मानजनकस्थान दिनुपर्नेमा सांसद पन्थीले जोड दिए । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको दशौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै…